MED Regular Entrance 2082 Part 10

From ICTED-WIKI
Jump to navigation Jump to search

91. औपचारिक सन्दर्भमा कुन आदरसूचक सर्वनामको प्रयोग गरिन्छ ?  क. ऊ   ख. उनी 

92. ‘सत्य’  शब्दको उच्चारण कसरी गरिन्छ ?   क. सत् .त्य    ख. सत् .य  घ. सत्. ते  घ. तातेकी

93. कृत् प्रक्रियाबाट निर्मित शब्द कुन हो ?  क. धनी        ख. लहलह      ग. उहाँ  ग. सत्.ये      ग. लोकतन्त्र      घ. हजुर 

94. नामपदावलीको प्रयोग कुनमा पाइन्छ ?  क. साइकलमा चढेको    ग. निकै माथि      ख. यी सानी नानी      घ. दश बजेपछि

95. जापानी मान्छे मिहिनेती हुन्छन् वाक्यमा ‘जापानी’ र  ‘मान्छे’ का बिचमा के सम्बन्ध छ ?  क. विशेषण— विशेष्य   ग. क्रियायोगी —क्रिया   ख. कर्ता —कर्म   घ. पूरक —क्रिया

96. कर्म र क्रियाको सङ्गति कुन वाक्यमा देखिन्छ ?  क. भाइले चिसो पानीले नुहाएछ । ख. आमाले बेहुली देख्नुभयो । ग. बेहुलाद्वारा बेहुली देखिई ।      घ. क्याम्पस जान बिहानै उठिएछ  ।

97. कस्ता शब्दलाई तद्भव भनिन्छ ?  क. नेपाली बाहेक अन्य भाषाबाट आएका      ख. संस्कृतबाट रूप फेरिएर आएका  ग. अंग्रेजी भाषाबाट हुबहु आएका            घ. संस्कृतबाट जस्ताको तस्तै आएका

98. सरल संरचनामा लेखिएको वाक्य कुन हो ?   क. मोहन चितवन जान्छ र सौराहा घुम्छ ।   ख. सविना समानुपातिक उमेद्वार रे ।    ग. भावनाले भाइलाई चिठी लेखिन् ।             घ. जो पढ्छ त्यो उत्तीर्ण हुन्छ ।

99. कुन किसमिको चिठीमा विषय खुलाइँदैन ?  क. विज्ञापन    ख. कार्यालयीय    ग. निवेदन    घ. घरायसी

100. निबन्धको संरचनामा  न्यूनतम कति अनुच्छेद हुनु उपयुक्त हुन्छ ? क. दुई ख. तीन  ग. चार  3= पाँच