PGDE Regular Entrance 2082 Part 9
91. अजन्त लेखिए पनि हलन्त उच्चारण हुने शब्द कुन हो ? (क) स्वच्छ (ख) विद्यालय (ग) दरबार (घ) अस्पष्ट
92. ‘तपाईं किताब पढ्नुहोस्’ वाक्यमा कस्तो पुरुष प्रयुक्त छ ? (क) द्वितीय (ख) प्रथम (ग) तृतीय (घ) उत्तम
93. क्रियाविशेषण पदावलीको उदाहरण कुन हो ? (क) भित्री रहस्य (ख) इमानदार विद्यार्थी (ग) मुसुमुसु हाँस्यो (घ) निकै माथि
94. ‘त्यो किताब मलाई दिनुहोस्’ वाक्यमा पदवर्गमा विचलन आएको पद कुन हो ? (क) मलाई (ख) त्यो (ग) दिनुहोस् (घ) किताब
95. सम्प्रदान कारकको प्रयोग कुन वाक्य गरिएको छ ? (क) रुख ढल्यो (ख) आमा घरबाट सहर आउनुभयो (ग) दाजुले बहिनीलाई झोला किनिदिए (घ) बुबाले पाठ पढाउनुभयो
96. स्थानीय युवाक्लबद्वारा आयोजना गरिएको ‘वातावरण सफाइ’ कार्यक्रममा सबैको सहभागिता आह्वान गर्नु केसँग सम्बद्घ छ ? (क) सूचना (ख) विज्ञापन (ग) निमन्त्रणा (घ) शुभकामना
97 प्रेरणात्मक धातु प्रयोग भएको क्रिया कुन हो ? (क) खाए हुन्थ्यो (ख) खाओस् (ग) खाएछ (घ) खुवाएछ
98. पदसङ्गति नमिलेको वाक्य कुन हो ? (क) उनी घर आएछन् (ख) ऊ घर गयो (ग) उहाँ घर आएछन् (घ) उनले किताब किनिन्
99. बजार प्रवर्धनका प्रयोजनले तयार पारिएको लेखन कुन हो ? (क) सूचना (ख) विज्ञापन (ग) चिठी (घ) शुभकामना
100. आपूmले अनुभव गरेका विषयवस्तुलाई तथ्यपरक र शृङ्खलाबद्ध गरी लेखिने रचना हो ? (क) अनुच्छेद (ख) तमसुक (ग) टिप्पणी (घ) प्रतिवेदन
- PGDE Regular Entrance 2082
- PGDE Regular Entrance 2082 Part 2
- PGDE Regular Entrance 2082 Part 3
- PGDE Regular Entrance 2082 Part 4
- PGDE Regular Entrance 2082 Part 5
- PGDE Regular Entrance 2082 Part 6
- PGDE Regular Entrance 2082 Part 7
- PGDE Regular Entrance 2082 Part 8
- PGDE Regular Entrance 2082 Part 9
- PGDE Regular Entrance 2082 Part 10
- PGDE Regular Entrance 2082 Part Answer Key