PGDE Regular Entrance 2081 Part 10

From ICTED-WIKI
Jump to navigation Jump to search
Tribhuvan University

Faculty of Education

2081

Postgraduate Diploma in Education Entrance Test (PDEET)

Level: PGDE

Time: 2 hr

Full Marks: 100

Mark (O)the letter corresponding to the right answer of each question

91. गल्र्याम्म, टलक्क, थ्याच्च शब्दको रचना कुन प्रक्रियाबाट भएको हो ?

(क) अनुकरण               

(ख) व्युत्पादन

(ग) रूपायन                   

(घ) रूपध्वन्यात्मक

92. ‘कान्छी छोरी हिजो जापान गइन’ वाक्यमा कुन पद कर्ता कारकका रूपमा आएकोे छ ?

(क) कान्छी   

(ख) छोरी     

(ग) हिजो   

(घ) जापान

93. कर्मवाच्य जनाउने क्रियापद कुन हो ?

(क) उठियो   

(ख) गइयो

(ग) नुहाइयो   

(घ) खाइयो

94. ‘धनबहादुर गरिब छ’ को अकरण कस्तो हुन्छ ?

(क) धनबहादुर धनी छ ।

(ख) धनबहादुर गरिब छैन ।

(ग) धनबहादुर धनी छैन ।

(घ) धनबहादुर धनी नभएको होइन ।

95. व्याकरणिक पदक्रमको प्रयोग कुन वाक्यमा गरिएको छ  ?

(क) म त कुवाको पानी खाँदिनँ ।

(ख) खाँदिनँ म कुवाको पानी त ।

(ग) कुवाको पानी त म खाँदिनँ ।

(घ) खाँदिनँ म त कुवाको पानी ।         

96. कार्य र कारणको सम्बन्ध कुन वाक्यमा देखिएको छ ?

(क) उनीहरू घर जाँदै छन  ।       

(ख) आज बिहानदेखि बादल लागेको छ ।   

(ग) पानी परे बाटो हिलो हुन्छ ।   

(घ) भोलि त घाम लाग्ने छन.

97. ‘जब भयो राति तब बुढी ताती’ वाक्यमा ‘जब भयो राति’ले कुन अधीन वाक्यलाई जनाउँछ ? 

(क) नाम   

(ख) विशेषण   

(ग) अव्यय 

(घ) सर्वनाम

98. कुन किसिमको लेखनमा हस्ताक्षर अनिवार्य हुन्छ ? 

(क) श्रद्धाञ्जली

(ख) निवेदन 

 (ग) विज्ञापन 

(घ) चिठी

99. कुन लेखनमा अपूर्ण वाक्यांशको प्रयोग गरिन्छ ? 

 (क) पठनबोध   

(ख) अनुच्छेद   

(ग) संक्षेपीकरण 

(घ) बुँदाटिपोट

100. जीवन भोगाइको स्वतन्त्र प्रस्तुतिका लागि कुन रचना उपयुक्त हुन्छ?.

(क) भर्पाई   

(ख) निबन्ध   

(ग) सम्पादकीय 

 (घ) प्रतिवेदन

Previous

Next

See More