Open Competition TU Lecturer 2081 Subject: Humanities and Social Sciences Part 3
20. अनुसन्धान ढाँचा (Research Design) को भाग तलका मध्ये कुन होइन?
A) डाटा संकलन विधिहरू (Data collection methods)
B) अनुसन्धान उद्देश्यहरू (Research objectives)
C) परिकल्पना निर्माण (Hypothesis formulation)
D) लागत योजना (Cost planning)
21. वास्तविक शून्य (True Zero) प्रतिक्रियाको मापन गर्न कुन स्केल प्रयोग गरिन्छ?
A) Nominal scale
B) Interval scale
C) Ordinal scale
D) Ratio scale
22. अनुसन्धानमा Data Triangulation को अवधारणाले के बुझाउँछ?
A) एउटै घटना अध्ययन गर्न धेरै तथ्यांक संकलन विधिहरू प्रयोग गर्नु
B) तथ्यांकलाई तीन आयामबाट व्याख्या गर्नु
C) तीनवटा स्रोतबाट तथ्यांक संकलन गर्नु
D) तथ्यांक संकलन गर्न तीनजना अनुसन्धानकर्ता प्रयोग हुनु
23. शिक्षणमा प्रविधिको प्रयोगको मुख्य फाइदा केलाई मान्न सकिन्छ?
A) विद्यार्थी सिकाइमा जागरूक हुनु र सिकाइ चीरस्थायी हुनु
B) प्रविधिले भूनण्डलीय ग्रामको विकास गर्नु
C) नयाँ नयाँ अनुसन्धान र घटनाको उद्घाटन गर्नु
D) बालमनोविज्ञानमा परिवर्तन ल्याउनु
24. साइबर अपराध, सूचना सुरक्षा र गोपनीयता सन्दर्भमा प्रयोग हुने शब्द Phishing को अर्थ के हो?
A) नचाहिने इमेलहरू पठाउने
B) अवैध रूपमा अरू कसैको कम्प्युटरमा पहुँच पुऱ्याउने
C) विश्वसनीय निकाय भएको बहाना गरेर संवेदनशील जानकारी प्राप्त गर्न प्रयात्स गर्ने
D) कम्प्युटरमा स्वीकृति बेगर Malwares २ Open Source Apps install गरिदिने
25. RAM कुनमा प्रयोग गरिएको हुन्छ?
A) Conductor
B) Semiconductor
C) Vacuum Tubes
D) Transistor
26. मिश्रित सिकाइ (blended learning) विधिसँग तलका मध्ये कुन सम्बन्धित छ?
A) अनलाइन माध्यमको प्रयोग गरी अन्तरक्रिया गर्दै सिक्ने
B) प्रत्यक्ष या भौतिक रूपमा र अनलाइन सिकाइ विधि प्रयोग गर्दै सिक्ने
C) भौतिक कक्षाकोठामा विद्यार्थी उपस्थित भइ शिक्षकको निर्देशनमा सिक्ने
D) शिक्षकको अन्तरक्रिया बिना विद्यार्थीविद्यार्थी मिलेर आफ्नै गतिमा सिक्ने
27. कम्प्युटरमा प्रयोग गरिएको IC Chip केबाट बनाइएको हुन्छ?
A) Chromium
B) iron oxide
C) Silica
D) Silicon
28. अनलाइन सिकाइबाट सिर्जना हुने सम्भावित बेफाइदा के हुन सक्छ?
A) सामाजिक अन्तरक्रियामा कमी
B) स्रोतसाधनमा बढ्दो पहुँच
C) सिकाइमा लचकता बढी
D) लागत प्रभावकारितामा कमी
29 शिक्षामा ICT को महत्त्वपूर्ण योगदान केमा रहेको छ?
A) शिक्षामा सहज पहुँच
B) सूचनामा सहज पहुँच
C) पुस्तकहरूमा सहज पहुँच
D) सिकाइमा सहज पहुँच
30. अनुसन्धानको निष्कर्षहरूको प्रबोधीकरण र प्रस्तुति (disseminating and presenting) गर्न सामान्यतया तलका मध्ये कुन साधनको प्रयोग गरिन्छ?
A) Mendeley
D) Slack
C) PowerPoint
B) Photoshop
31. एक्काइसौं शताब्दीमा सम्पत्ति सिर्जना गर्ने सबैभन्दा बहुमूल्य साधन कुनलाई मानिएको छ?
A) भूमि
B) अम
C) इन्धन
D) ज्ञान