Entrance Announcement
MICTE 2080
2080 Magh 07
Open Competition TU Lecturer 2081 Subject: Humanities and Social Sciences Part 2
10. तलका मध्ये कुन Cognitive Research Trust (CORT) साधनले व्यक्तिको छनोट र संख्याको आधारमा विभिन्न सम्भावना र विकल्पहरूको स्वीकृति दिन्छ?
A) जोड, घटाउ र रूचीहरू (PMI)
B) विकल्प सम्भावनाहरूको छनोट (APC)
C) सबै तत्वहरूलाई ध्यान दिनु (CAF)
D) पहिलो महत्त्वपूर्ण प्राथमिकता (FIP)
11. सञ्चार वा संवादमा मनोवैज्ञानिक अङ्घन (psychological barrier) कुन हो?
A) उच्च ध्यान
B) उच्च धारण
C) असल संवेग
D) अपरिपक्व मूल्यांकन
12. निम्नमध्ये कुन विकल्पले कक्षाकोठा communication) को भूमिकालाई राम्रोसँग वर्णन गर्छ?
A) शाब्दिक सञ्चार भन्दा गैर-शाब्दिक सञ्चार कम महत्त्वपूर्ण छ
B) गैर-शाब्दिक सञ्चारले शिक्षकले प्रदान गर्न खोजेको सन्देशलाई अझ बढी सबल बनाउन मद्दत गर्दछ
C) शाब्दिक सञ्चार असफल हुँदा मात्र गैर-शाब्दिक सञ्चार प्रयोग गर्नुपर्छ
D) हाल प्रविधिको अत्यधिक विकास भएकाले कक्षाकोठा वातावरणमा गैर-शाब्दिक सञ्चार अप्रासंगिक हुन गएको छ
13. तलका मध्ये सामाजिक सञ्जाल (Social Network) कुन होइन?
A) Linkedin
B) Instragram
C) Twitter/X
D) Ebay
14. कुनै संगठनभित्रको विशिष्ट समस्या वा मुद्दाहरूलाई सम्बोधन गर्न कुन प्रकारको अनुसन्धान सञ्चालन गरिन्छ ?
A) आधारभूत अनुसन्धान (Basic research
B) अन्वेषणात्मक अनुसन्धान (Exploratory research)
C) वर्णनात्मक अनुसन्धान (Descriptive research)
D) प्रायोगिक अनुसन्धान (Applied research)
15. कार्यमूलक अनुसन्धान गर्नुका मुख्य कारण तलका मध्ये कुन हो?
A) पेशागत दक्षता अभिवृद्धिका लागि निरन्तर सिकाइ गर्न
B) विद्यार्थीको मूल्यांकन कार्यमा सुधार गर्न
C) गर्दै सिक्दै र सिक्दै गर्दै जान
D) माथिका सबै
16. तलका मध्ये कुन सिद्धान्त अनुसन्धानको नैतिकतासम्बन्धी सिद्धान्तअन्तर्गत पर्छ?
A) व्यक्तिपरकता/विषयगतता (Subjectivity)
B) गोपनीयता (Confidentiality)
D) व्यक्तिगत पूर्वाग्रह (Personal Bias)
C) धोखा (Deception)
17. स्थितिगत औषत (Positional average) भनेर कुनलाई भनिन्छ ?
A) Arithmetic mean
B) Algebraic mean
C) Median
D) Geometric mean
18. शोध प्रतिवेदनमा Data Visualization केको लागि गर्ने गरिन्छ?
A) तथ्यांक विश्लेषण प्रक्रियालाई बढी जटिल बनाउन
B) अनुसन्धानको अनिवार्य शर्त भएकाले सोको पालना गर्न
C) तथ्यांकलाई स्पष्ट र संक्षिप्त रूपमा प्रस्तुत गर्न
D) तथ्यांकको व्याख्यालाई सीमित गर्न
19 . प्रयोगात्मक विधिको लक्ष्य के हो?
A) अनुमानको प्रमाणीकरण (Verifying hypothesis)
B) व्युत्पन्न अनुमान (Deriving inferences)
C) चर नियन्त्रण (Variable controlling)
D) उपयोगिताको सुनिश्चितता (Ascertaining utility)