Entrance Announcement
MICTE 2080
2080 Magh 07
Open Competition TU Lecturer 2081 Subject: Humanities and Social Sciences Part 4
32. प्रत्यक्ष कथन (Assertion A) नेपाल भाषिक विविधताको लागि प्रसिद्ध छ ।
कारण (Reason-R): नेपालमा १२० भन्दा बढी भाषा बोल्ने गरिन्छ ।
A) A सही छ तर R गलत छ
B) A र R दुवै गलत छन्
C) A र R दुवै सही छन् र R ले A को सही व्याख्या गर्छ
D) A र R दुवै सही छन् तर R ले A को सही व्याख्या गर्दैन
33. वायुमण्डलको ओजोन तहको अल्ट्राभायोलेट किरणलाई सोस्ने कामको जिम्मेवारी कसको हुन्छ?
A) Troposphere
B) Mesosphere
C) Stratosphere
D) Thermosphere
34. नेपालमा न्यायिक पुनरावलोकन (Judicial Review) को अधिकार कुन निकायलाई छ?
A) जिल्ला अदालत
B) उच्च अदालत
C) संवैधानिक परिषद्
D) सर्वोच्च अदालत
35. सन् २०२१ को तथ्यांकअनुसार नेपालको जंगलले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ?
A) ३५.६
B) ४१.५९
C) ५०.५
D) ५५.७
36. नेपालको कुन जातीय समूह परम्परागत रूपमा पर्वतारोहणको सीपका लागि परिचित छ?
A) थारू
B) गुरुङ
C) शेर्पा
D) तामाङ
37. Global Warming लाई नियन्त्रण गर्ने तलका दुई Greenhouse gases कुन कुन हुन् ?
क) Nitrous oxide
ख) Carbon dioxide
ग) Methane
घ) Chlorofluorocarbon
A) क र ग
B) क र घ
C) ख र ग
D) ख र घ
38. ऊर्जा सम्बन्धमा नेपालको पछिल्लो आर्थिक सर्वेक्षणले के कुरामा जोड गरेको छ?
A) कोइलाको भण्डार अन्वेषण
B) जलविद्युत क्षमता विस्तार
C) पेट्रोलियम पदार्थको अन्वेषण
D) वैकल्पिक ऊर्जा विकास
39. Brundtland Report को शीर्षक के हो?
A) Caring of Earth
B) Caring and Sharing
C) Environment Friendly/Resource Consumption
D) Our Common Future
40. नेपालले शून्य कार्बन उत्सर्जन (Net Zero) को लक्ष्य कहिलेसम्म पूरा गर्ने प्रतिबद्धता जनाएको छ?
A) सन् २०३०
B) सन् २०३५
C) सन् २०४५
D) सन् २०५०
41. महिलालाई मताधिकार दिने पहिलो राष्ट्र कुन हो?
A) न्यूजील्याण्ड
B) नेपाल
C) साउदी अरेबिया
D) रसिया
42. विश्वमा सर्वप्रथम कहिले र कहाँबाट खुला शिक्षाको सुरूवात भएको मानिन्छ?
A) सन् १८७३, अमेरिका
B) सन् १८४०, बेलायत
C) सन् १९१४, अष्ट्रेलिया
D) सन् १९१९, क्यानडा
43. नेपालमा उच्च तहमा खुला शिक्षाको थालनी कुन विश्वविद्यालयले गरेको हो?
A) त्रिभुवन विश्वविद्यालय
B) पूर्वाञ्चल विश्वविद्यालय
C) काठमाडौं विश्वविद्यालय
D) नेपाल खुला विश्वविद्यालय
44. विश्वविद्यालय अनुदान आयोगलाई पुनर्संरचना गर्ने गरी गुणस्तरीय बनाउन प्रस्तावित शिक्षा विधेयकमा कुन नाम सुझाइएको छ?
A) उच्च शिक्षा विकास आयोग
C) उच्च शिक्षा प्रगति आयोग
B) उच्च शिक्षा उन्नयन आयोग
D) उच्च शिक्षा आयोग