Open Competition TU Lecturer 2081 Subject Education part 4

From ICTED-WIKI
Revision as of 04:07, 26 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

३२. नेपालको सन्दर्भमा जाति भन्नाले के बुझिन्छ?

A) जाति भन्नाले आदिवासी जनजातिलाई बुझाउँछ

B) जातिले ४ जात ३६ वर्ण लाई बुझाउँछ

C) जात र जाति भनेको एउटै कुरा हो

D) जाति भन्नाले मानिसको एउटा परम्परागत सीस्कृतिक समूहलाई जनाउँछ

३३. शारीरिक वृद्धि र विकासका दृष्टिले कति वर्ष पुगेको व्यक्तिलाई वयस्क (Adult) मान्न सकिन्छ?

A) १६

B) १८

C) २१

D) २५

३४. नेपालको सन्दर्भमा विवाहको कारण महिलाहरूको कुन अवस्थाको परिवर्तन व्यापक हुँदैन?

A) थर, ठेगाना, गोत्रमा परिवर्तन

B) आर्थिक डकको दायरामा परिवर्तन

C) आफ्नो शरीरको स्वामित्व परिवर्तन

D) जातीय र साँस्कृतिक हक परिवर्तन

३५. महाभारतको युद्धमा शिखण्डीको भूमिकालाई कुन रूपमा देखाइएको छ?

A) पुरुष

B) स्त्री

C) तेस्रो लिङ्गी

D) नपुंसक

३६. विश्वमा स्रोत साधनले सम्पन्न देशहरू समेत किन गरिबीको चक्रमा फसेका छन्?

A) आन्तरिक द्वन्द्व

B) बाह्य हस्तक्षेप

C) कुशासन

D) भौगोलिक अवस्थिति

३७. मानव अधिकारका दृष्टिले विश्वमा कुन राज्य व्यवस्था उत्कृष्ट मानिन्छ?

A) बहुदलीय संसदीय प्रजातन्त्र

B) साम्यवादी जनगणतन्त्र

C) राजतन्त्रात्मक राज्य व्यवस्था

D) राष्ट्रपतीय शासन व्यवस्था

३८. हिमालमा हिउँ कम भइ पर्यावरणीय वातावरणमा खलल पार्ने मुख्य तत्त्व कुन हो?

A) Ozone Layer

B) Global Warming

C) Ocean Tide

D) Rays of Sun

३९. कुन दिगो विकास लक्ष्य (SDG) ले जलवायु परिवर्तन (Climate Change) लाई विशेष रूपमा सम्बोधन गर्छ?

A) लक्ष्य १३

B) लक्ष्य १४

C) लक्ष्य १५

D) लक्ष्य १६

४०. नेपालमा हाल कति वटा विश्वविद्यालयको कुलपति राष्ट्र प्रमुख हुने व्यवस्था छ?

A) एउटा

B) दुई वटा

C) तिन वटा

D) त्यस्तो व्यवस्था नै छैन

४१. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार प्रस्तावित कसलाई बनाउने नीति लिइएको छ? विश्वविद्यालय तथा उच्च शिक्षा परिषदको अध्यक्ष कसलाई बनाउने नीति लिईएको छ ?

A) राष्ट्रपति

B) प्रधानमन्त्री

C) शिक्षा मन्त्री

D) त्रिभुवन विश्वविद्यालय उपकुलपति

४२. नेपालको प्राविधिक शिक्षा र तालिमको स्थिति कस्तो छ?

A) पूर्ण विकसित र सर्वव्यापी उपलब्धता

B) मध्यम विकसित र छनोटयुक्त उपलब्धता

C) सीमित तथा व्यापक उपलब्धतामा कमी

D) न्यून तथा गैरउपलब्धता

४३. कुन शिक्षा आयोगले २ कला शिक्षालाई उच्च तहको शिक्षाको रूपमा सिफारिस गरेको थियो?

A) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति, २०१८

B) उच्च शिक्षा आयोग, २०४२

C) राष्ट्रिय शिक्षा आयोग, २०४९

D) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५

४४. मृत्यपछि अन्तिम संस्कारको रूपमा शरीरलाई प्रकृतिलाई नै फर्काउने उद्देश्यले चराहरूलाई आहार रूपमा प्रस्तुत गर्ने धर्म कुन हो?

A) प्राकृतिक धर्म

B) पारसी

C) आगा मुस्लिम

D) यहुदी

४५. नेपालमा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको भूमिका के हो?

A) राष्ट्रिय पाठ्यक्रमको विकास र संशोधन गर्नु

B) विद्यालयहरूलाई मान्यता दिनु ।

C) पाठ्यक्रम संशोधन गर्नु

D) पाठ्यपुस्तक तयार

Previous

Next