Open Competition TU Lecturer 2081 Subject Education part 3

From ICTED-WIKI
Jump to navigation Jump to search

२१. तलका मध्ये कुन किसिमको अनुसन्धानमा बैधता (Validity) का लागि नमूनाको आकार (Sample size) बढी महत्त्वपूर्ण हुन्छ?

A) सर्वेक्षण अनुसन्धान

B) मामिला अध्ययन

C) प्रयोगात्मक अनुसन्धान

D) कथा अध्ययन

२२. तलका मध्ये कुन किसिमको अनुसन्धान बढी जटिल र उत्कृष्ट (Complex and Superior) मनिन्छ ?

A) प्रयोगात्मक अनुसन्धान (Experimental Research)

B) अप्रयोगात्मक अनुसन्धान (Non-experimental Research)

C) पूर्व-प्रयोगात्मक अनुसन्धान (Pre-experimental Research)

D) गुणात्मक अनुसन्धान (Qualitative Research)

२३. तथ्यांकहरूको श्रेणी (Series) मा तलका मध्ये कुन ले औषत मान (average value) दिँदैन?

A) Mean

B) Median

C) Mode

D) Percentile

२४. अनलाइन शिक्षण सिकाइका लागि तलका मध्ये कुन प्लेटफर्म मानिन्छ? सबैभन्दा बढी भरपर्दो र उपयुक्त मनिन्छ ?

A) Group Messenger

B) Zoom Meeting

C) Moodles

D) Microsoft Teams

२५. सञ्चार भनेको के हो?

A) दुई पक्षका विचार, भावना तथा सन्देशको आदान प्रदान गर्ने प्रक्रिया

B) अर्थको हस्तान्तरण र बुझाइ

C) भन्नेले सुन्नेलाई सूचना हस्तान्तरण गर्नु

D) प्रेषकले प्रापकका लागि सूचना प्रदान गर्नु

२६. तलका मध्ये ICT Tool कुन होइन ?

A) Black Box

B) LMS

C) Educational Apps

D) Interactive Whiteboards

२७. सञ्चारको प्रक्रिया कसरी सुरूवात हुन्छ?

A) इन्कोडिङ (Encoding)

B) डिकोडिङ (Decoding)

C) विचारको सिर्जना (Idea origination)

D) माध्यम छनोट (Channel selection)

२८. ICT को बेफाइदा तलका मध्ये कुन होइन ?

A) संस्कृति र गोप्यताको स्तर खस्किन सक्ने

B) कक्षाकोठामा शिक्षकहरू नभए पनि हुने

C) अतिरिक्त खर्च बढ्न सक्ने

D) आधिकारिक र अनधिकृत सूचनामा विद्यार्थी झुक्किन सक्ने

२९. तलका मध्ये अनलाईन क्यालकुलेटर कुन होइन?

A) Conversion Calculator

C) Design Calculator

B) Prediction Calculator

D) Recommendation Calculator

३०. कक्षाकोठाको शिक्षण सिकाइका लागि तलका मध्ये नवप्रवर्तनात्मक (Innovative) अभ्यास होइन ?

A) Use of smartboard

B) Flipped classroom

C) Cloud computing

D) Use of whiteboard

३१. कम्प्युटरमा Redo का लागि कुन सर्टक कि प्रयोग गरिन्छ ?

A) Ctrl+X

B) Ctrl+Z

C) Ctrl+Y

D) Ctrl+P

Previous

Next