Open Competition TU Lecturer 2081 Subject Education part 5

From ICTED-WIKI
Revision as of 04:08, 26 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

४6.त्रिभुवन विश्वविद्यालयमा परीक्षाका लागि प्राश्निकहरू, प्रश्न संशोधनकर्ता, परीक्षकहरू र सम्परीक्षकहरूको सूची पठाउने वा पठाउन लगाउने अधिकार कसलाई दिइएको छ?

A) डीन

B) विषय समितिको अध्यक्ष

C) क्याम्पस प्रमुख

D) परीक्षा नियन्त्रक

47. विभुवन विश्वविद्यालयको कार्यकारी परिषद्‌को अध्यक्षता कसले गर्छ?

A) कुलपति

B) सहकुलपति

उपकुलपति

D) शिक्षाध्यक्ष

48. त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षको पदावधि कति वर्षको हुन्छ?

A) 3

B) ४

С) ५

D) ६

49. त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा व्यवस्था भएअनुसार पदाधिकारीमा नपर्ने पद कुन हो?

A) क्याम्पस प्रमुख

B) कार्यकारी निर्देशक

C) सहायक डीन

D) प्रशासक

50. त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रमाणीकरण र प्रकाशन कहिले भएको हो?

A) वि.सं. २०४९/०७/०८

B) वि.सं. २०४९/०९/२२

C) वि.सं. २०४९/१०/१९

D) वि.सं. २०४९/११/२२

Previous