Open Competition TU Lecturer 2081 Subject: Humanities and Social Sciences

From ICTED-WIKI
Revision as of 10:32, 25 November 2024 by WikiSysop (talk | contribs)
Jump to navigation Jump to search

Open Competition TU Lecturer 2081 Faculty: Humanities and Social Sciences

त्रिभुवन विश्वविद्यालय सेवा आयोग

उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

२०८१/०८/१०

KEY [A]

२०८१/०८/१०

पत्र प्रथम (खण्ड पहिलो)

समय ५० मिनेट

५०*०१=५० अङ्क

विषय: अभिक्षमता परीक्षण

बस्तुगत बहुउत्तर

१. नेपालको उच्च शिक्षाको मुख्य उद्देश्य कुन हो?

A) आफ्नै खुट्टामा उभिन सक्ने जनशक्ति उत्पादन गर्नु

B ) प्राविधिक जनशक्ति उत्पादन गर्नु

C) देशको आवश्यकताका आधारमा सबै क्षेत्रका जनशक्ति उत्पादन गर्ने

D)श्रमप्रति सकारात्मक भावना भएको जनशक्ति उत्पादन गर्नु

२. उच्च शिलामा सफल शिक्षक हुन कस्तो व्यक्ति हुनुपर्छ?

A) आफ्नो विषयमा विज्ञता भएको अनुशासनको पालक

B) विद्याधर्थीहरूलाई आकर्षित गर्न सक्षम व्यक्ति

C) विद्याधर्थीको सिकाइ र आलोचनात्मक सोचको कुशल सहजकर्ता

D) कक्षाकोठालाई आफ्नो नियन्त्रणमा राख्न सक्ने व्यक्ति

3. नेपालको उच्च शिक्षा मूल्यांकनसम्बन्धी प्रमुख समस्या केलाई मान्न सकिन्छ ?

A) वैज्ञानिक प्रश्नपत्रको अभाव

B) उत्तरपुस्तिकाको सही परिक्षन नहुनु

C) वार्षिक कार्ययोजनाको अभाब

D) वार्षिक परीक्षामा निभरता

४. निम्नमध्ये कुन कार्यमा निर्माणात्मक मूल्याकनको प्रयोग गरिन्छ?

कार्ययोजनाको अभाय

निम्नमध्ये कुन कार्यमा निर्माणात्मक मूल्याकनको प्रयोग गरिन्छ?

A) सिकाइमा सुधार गर्न

लक्ष्य पूरा भएको वा नभएको आँकलन गर्न मूल्यांकनमा प्रयोग हुने अक्षरांकन पद्धतिको सबैभन्दा सबल पक्ष कुन हो?

D) वार्षिक परीक्षामा निर्भरता

B ) निर्णय दिन

D) विद्यार्थीलाई असफल नहुनबाट जोगाउन

4) अंकन गर्न छिटो र सजिलो हुनु

C) विद्यार्थी अनुत्तीर्ण नहुनु

D) विद्यार्थी र अभिभावक सबैलाई चित्त बुझ्दो

) वस्तुगत, भरपर्दो र विश्वसनीय हुनु

पुष्टि गर्नु A) सूघनाको आधिकारिकता ठोस तथ्यहरूको आधारमा मात्र ३) विद्यार्थीलाई जिज्ञासु हुन र बहस गर्न प्रेरित हुने सहज वातावरण बनाउनु

आलोचनात्मक सोच (Critical Thinking) लाई महत्त्व दिने कलाशिक्षकको भूमिका कस्तो हुनुपर्छः

C) प्रश्नहरू आउँदा आलोचना तिर अग्रसर हुनु

D) शिक्षण गर्दा पाठ्यपुस्तकमा ध्यान दिनु

7. कुनै पनि विषयका बारेमा रहेका सबल र दुर्बल पक्षको विश्लेषण गरी शिक्षण विधि कुन हो? सुधारका लागि सुझार

A) खोज विधि

B) निर्माणात्मक विधि ८) परियोजना विधि D) आलोचनात्मक वि 8. विकासोन्मुख देशहरूमा विद्यमान सामाजिक-आर्थिक कारणले गर्दा सिर्जना भएको शिक्षव उत्प्रेरणा र प्रभावकारितालाई असर गर्ने मुख्य चुनौती निग्नमध्ये कुन हो? B) पर्याप्त शिक्षक तालिमको अभावम