Open Competition TU Lecturer 2081 Subject Management Part 4

From ICTED-WIKI
Revision as of 08:46, 25 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

३४. विभेदित शिक्षण (Differentiated instruction) को मुख्य अभिप्राय के हो?

A) सबै विद्यार्थीहरुलाई एउटै सामग्री सिकाउने

B) विद्यार्थीको आवश्यकताभन्दा पाठलाई वास्ता गर्ने

C) सबैलाई सिकाइको समान अवसर निर्माण गर्ने

D) विविध सिक्ने शैली र क्षमताहरूको सम्बोधन गर्ने

३५. मध्यकालीन (Midterm) परीक्षाको उदाहरण तलका मध्ये कुन हो?

A) निर्माणात्मक मूल्यांकन

B) निर्णयात्मक मूल्यांकन

C) निदानात्मक मूल्यांकन

D) निरन्तर मूल्यांकन

३६. पछिल्लो अध्ययनअनानुसर तलका मध्ये कुन पक्षलाई उच्च शिक्षामा एउटा मुख्य संचार समस्याको रूपमा पहिचान गरिएको छ?

A) प्रविधिको अभाव (Lack of technology)

B) पुस्ताको भिन्नता (Generational differences)

C) अपर्याप्त कोष (Insufficient funds)

D) अत्यधिक औपचारिकता (Excessive formalities)

३७. अन्तः वैयक्तिक सञ्चारअन्तर्गत पर्ने सञ्चार कुन हो?

A) दुई साथीहरू बीचको कुराकानी

B) धेरै मानिसका बीच गरिने भाषण

C) डायरी लेखन

D) जागिरका लागि लेखिने निवेदन

३८. कक्षाकोठामा सामूहिक छलफलको लागि गेटकिपर' को रूपमा छनौट गरिने व्यक्तिबाट मुख्यतः कुन भूमिका अपेक्षा गरिन्छ?

A) छलफल सुरू गराउने

C) छलफल नियन्त्रण गर्ने

B) छलफलको बीचमा प्रतिक्रिया प्रदान गर्ने

D) सञ्चारको प्रवाहलाई सहजीकरण गर्ने

३९. बौद्धमार्गीको सोचमा ध्यानमग्न (Mindfulness) अवस्था कुन प्रक्रियाद्वारा प्राप्त हुन्छ?

A) ध्यान

B) सामाजिक अन्तरक्रिया

C) कलात्मक सिर्जना

D) राजनीतिक वादविवाद

४०. आधारभूत अनुसन्धान (Basic Research) को मुख्य लक्ष्य के हो?

A) परिआएका व्यावहारिक समस्या समाधान गर्नु

B) नयाँ वस्तु वा उत्पादन विकास गर्नु

C) ज्ञान बुझाइ वा समझदारीको दायरा विस्तार गर्नु

D) विद्यमान प्रविधिहरूमा सुधार ल्याउनु

४१. कुन नमूना दृष्टिकोण (Sampling approach) मा संगठित अवलोकन (Structured observation) का लागि नमूना लिइएको व्यक्ति (Sampled individual) लाई निश्चित समयसम्म लिइन्छ?

A) समय नमूना (Time sampling)

B) विन्दु नमूना (Point sampling)

C) फोकल नमूना (Focal sampling)

D) घटना नमूना (Event sampling)

४२. अनुसन्धानमा साहित्यिक चोरी (Plagiarism) ले के कुरालाई बुझाउँछ?

A) अन्यको लेख जर्नलहरूमा प्रकाशित गर्नु

B) उचित श्रेय र उद्धरण बिना अरूको काम वा विचारको उपयोग गर्नु

C) सहभागीहरूबाट सूचित सहमति (informed consent) प्राप्त गर्न असफल हुनु

D) तथ्यांक तोडमोड गर्नु वा गलत सावित गर्नु

४३. तथ्यांक संकलनका क्रममा प्रश्नावलीलाई बढी प्राथमिकता किन दिइन्छ?

A) यस्ता सामग्री सबैले उपयोग गर्न सकिन्छ

B) यसबाट वास्तविक सूचनाहरू संकलन गर्न सकिन्छ

C) सामग्रीलाई व्यवस्थापन गर्न सहज हुन्छ

D) धेरै जनसंख्याको प्रतिनिधित्व हुन्छ

Previous

Next