Open Competition TU Lecturer 2081 Subject Management Part 3

From ICTED-WIKI
Revision as of 08:45, 25 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

२३. त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम परीक्षा सञ्चालक समितिले कारबाहीमा परेका भनी परीक्षाफलमा उल्लेख गरिएका परीक्षाथीको सम्बन्धमा निज परीक्षायी त्तम्मिलित भएको खण्डको परीक्षा के के हुने व्यवस्था छ?

A) सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको मानिने तर परीक्षार्थीले दिएको प्रयोगात्मक परीक्षा भने रद नहुने

B) चिजको नतिजा कारवाही जानकारीसहित प्रकाशित गरिने

C) निजको सबै नतिजा नष्ट गरिने

D) निजको नतिजा सफाइ नभएसम्म रोकिने

२४. त्रिभुवन विश्वविद्यालय ऐनले विद्यार्थीको शुल्क निर्धारण गर्ने अधिकार कसलाई दिएको छ?

A) कार्यकारी परिषद्

B) सिनेट

C) डीन

D) फ्याकल्टि बोर्ड

२५. त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० अनुसार शिक्षक नियुक्ति प्रक्रियामा प्रवेश विन्दु भनेको के हो?

A) शाखा अधिकृत पद वा सो सरह र सोभन्दा मुनिका पद

B) उपसचिव पद वा सो सरह र सोभन्दा मुतिका पद

C) शिक्षण सहायक र आंशिक शिक्षक

D) उपप्राध्यापक, सहायक प्राध्यापक वा सो सरह र सोभन्दा मुनिका पद

२६. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो?

A) वि.सं. २०१३

B) वि.सं. २०१५

C) विस २०१६

D) विसं २०१८

२७. शिक्षाको प्राथमिक उद्देश्य निम्नमध्ये कुन हो?

A) विद्यार्थीहरूको व्यक्तित्व विकास गर्नु

B) ज्ञान र सीप प्रदान गर्नु

C) अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउनु

D) विद्यार्थीको मूल्यांकन गर्नु

२८. निर्माणवादी सिकाइ वातावरणको लागि कुन विशेषता आवश्यक हुन्छ?

A) शिक्षकले प्रत्यक्ष र प्रष्ट निर्देशन उपलब्ध गराउनु

B) विद्यार्थीले सक्रिय सहभागिताद्वारा ज्ञानको निर्माण गर्नु

C) विद्यार्थीले ठिक उत्तर र पृष्ठपोषणद्वारा सिकाइ प्राप्त गर्नु

D) शिक्षकद्वारा विद्यार्थीलाई ज्ञान हस्तान्तरण गर्नु

२९. निम्नमध्ये शिक्षण विधिअन्तर्गत कुन पर्दैन ?

A) व्याख्यान (Lecture)

B) समूह छलफल (Group Discussion)

C) स्मरण (Memorization)

D) केस स्टडी (Case Study)

३०. शिक्षणका क्रममा अवलम्बन गरिने खोजविधि कस्तो प्रकारको विधि हो?

A) शिक्षकको निर्देशनमा गरिने खोज

B) शिक्षक र विद्यार्थीको सामूहिक प्रयत्नमा गरिने अध्ययन

C) विद्यार्थी स्वयम्‌को सक्रियतामा गरिने खोज

D) शिक्षक र विद्यार्थीले गर्ने अलग अलग खोजा

३१. उत्तरआधुनिकवादको प्रमुख दार्शनिक आधार के हो?

A) विज्ञानद्वारा प्रमाणित सत्यलाई स्वीकार्नु

B) कारण र प्रमाणसहित सत्यको खोजी गर्नु

C) स्वतन्त्रताका लागि प्रेरित र उत्साहित गर्नु

D) बस्तुगत, प्रामाणि‌क र सामाजिक मूल्यमान्यतालाई अस्वीकार गर्नु

३२. शिलाको कुन दर्शनले प्रभावकारी सिकाइको लागि सामाजिक अनुभवहरूलाई जोड दिन्छ?

A) व्यवहारवाद (Behaviorism)

B) प्रगतिवाद (Progressivism)

C) प्रयोजनवाद (Pragmatism)

D) संरचनावाद (Constructivism)

३३. निर्माणात्मक र निर्णयात्मक मूल्यांकनको मुख्य भिन्नता के लाई मान्न सकिन्छ ?

A) सिकाइमा सुधार गर्नु र स्तर निर्धारण गर्नु

B) शैक्षिक सत्रको सुरू र बीचमा परीक्षा लिनु के लाई मान्न सकिन्छ?

C) अंकमा नम्बर दिनु र अक्षरमा नम्बर दिनु

D) स्तरीय हुनु र नहुनु

Previous

Next