Open Competition TU Lecturer 2081 Subject Management Part 2

Revision as of 08:44, 25 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

१२. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्यामा नेवार जातिको हिस्सा कति प्रतिशत छ?

A) ४६०

B) ५६२

C) ८६२०

D) ११२९

१३ . नेपालको संसदमा विभिन्न जात/वर्ग/समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोपयुक्त सिद्धान्त हो?

A) प्रत्यक्ष निर्वाचन

B) अमानुपातिक प्रतिनिधित्व

C) मनोनित प्रतिनिधित्व

D) बहुमतिय प्रणाली

१४. तलका मध्ये AIDS फैलाउने कारक तत्व कुन होइन?

A) Homosexuality

B) Bacteria

C) Blood donated by infected person

D) Virus

१५. नेपालमा वन विनाशको कारणले सिर्जित मुख्य समस्या के हो?

A) जैविक विविधतामा ह्रासB) वायु प्रदुषण

C) कृषि उत्पादकत्वमा कमी

D) भू-दाय

१६. पृथ्वीमा मानिसको लागि हानिकारक हुन सक्ने कुन ग्यासको मात्रा बढ्‌ने सम्भावना ज्यादा छ?

A) नाइट्रोजन

B) हाइड्रोजन

C) कार्बन डाइअक्साइड

D) मिथेन

१७. नेपालको संविधानअनुसार कानूनबमोजिमको निःशुल्क उच्च शिक्षाको अधिकार कुन समूहलाई प्रदान गरिएको छ?

A) सबै नागरिकहरू

B) सबै महिलाहरू

C) अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकहरू

D) अल्पसंख्यक समुदायहरू र भौगोलिक कठिनाइमा बसेका नागरिकहरू

१८. नेपालको पहिलो प्राविधिक विद्यालय कहाँ स्थापना भएको थियो?

A) जिरी

B) सानोठिमी

C) जुम्ला

D) बालाजु

१९. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार कम विद्यार्थी भएका क्याम्पस या शैक्षिक संस्थाहरू व्यवस्थापन गर्न कुन रणनीति अपनाइने उल्लेख गरिएको छ?

A) विद्यार्थी भर्ना बढाउन अभियान सञ्चालन गर्ने

B) निजीकरण गर्ने

C) क्याम्पस वा शैक्षिक संस्थाहरू पूर्णतया बन्द गर्ने

D) क्याम्पेस वा शैक्षिक संस्थाहरूलाई मर्जरमा लैजाने

२०. नेपालमा स्थापना भएको पहिलो प्रादेशिक विश्वविद्यालय कुन हो?

A) लुम्बिनी प्राविधिक विश्वविद्यालय

B) गण्डकी विश्वविद्यालय

C) मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

D) मधेश विश्वविद्यालय

२१. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार मानित विश्वविद्यालयहरूमा नयाँ पाठ्यक्रम विकास गर्दा के-कस्तो विषयमा जोड दिने उल्लेख छ?

A) परम्परागत विषय

B) विज्ञान प्रविधिसम्बन्धी विषय

C) प्राविधिक र व्यावसायिक क्षेत्रका विषय

D) पर्यटन, उद्योग, खेलकुद र जडीबुटीसँग सम्बन्धित विषय

२२. त्रिभुवन विश्वविद्यालयको सबैभन्दा शक्तिशाली र सर्वोच्च निकाय कुन हो?

A) कुलपतिको कार्यालय

C) विश्वविद्यालय सभा

B) उपकुलपति र उपकुलपतिको कार्यालय

D) प्राज्ञिक परिषद् र कार्यकारी परिषद्

Previous

Next