Open Competition TU Lecturer 2081 Subject Management

Revision as of 08:43, 25 November 2024 by WikiSysop (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

त्रिभुवन विश्वविद्यालय

सेवा आयोग

उपप्राध्यापक पदकी बुला प्रतियोगितात्मक लिखित परीक्षा

२०८१/०७/३०

KEY [C]

पत्रः प्रथम (खण्ड पहिलो)

समय ५० मिनेट

विषय अभिक्षमता परीक्षण

५० अडू

जातिकाना प्रश्नपको KEY अनिवार्य रूपले गर्नुमात्रकार हुनेछ। पर्वतामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।

वस्तुगत बहुउत्तर

१. तल दिइएको कुन कम्प्युटर पहिलो जेनेरेसन (पुस्ता) को थियो?

A) भ्याकुम ट्युब्स तथा म्याग्नेटिक ड्रम

B) इन्टिग्रेटेड सर्किट्स

C) म्याग्नेटिक टेप तथा ट्रान्जिस्टर

D) माथिका सबै

२. ICT क्षेत्रमा दुई-कारक प्रमाणीकरण (Two-factor authentication) के हो?

A) विभिन्न प्रश्नोत्तर गरी हराएको पासवर्ड पुनः प्राप्त गर्ने तरिका

B) एउटा इन्क्रिप्सनको तरिका

C) पासवर्ड सुरक्षित रूपमा साझा गर्ने एउटा उपाय

D) प्रहिचान सुनिश्चित गर्न दुई अलग अलग तरिका आवश्यक पर्ने सुरक्षा प्रक्रिया

३. Bluetooth का आविष्कार कसले गरेको हो?

A) Ericson

B) Martin Cooper

C) Steve Jobs

D) Apple

४. नेपालमा अनलाइन शिक्षाको लागि बढी प्रयोगमा आएको निडियो कल गर्ने एप कुन हो?

A) Skype

B) Facebook Messenger

C) Google Drive

D) Zoom

५ . शिक्षा मन्त्रालयले ICT-MP को अवधारणा कहिले ल्याएको हो?

A) २००९

B) २०११

C) २०१३

D) २०१५

६ . खुला शैक्षिक स्रोत (Open Educational Resource - OER) को उदाहरण कुन हो?

A) Wikipedia

B) Amazon Kindle

C) Microsoft Office

D) Netflix

७. सिकाइका लागि तलका मध्ये कुन साधन ICT मा प्रयोग गरिँदैन ?

A) Calculation

B) Slideshow

C) Video

D) Laboratories

८. नेपालको सबैभन्दा गहिरो नदी कुन हो?

A) गण्डकी

B) कोशी

C) कर्णाली

D) महाकाली

९. समाज विकासको चरणलाई बढ्‌दो क्रममा मिलाउनुहोस् ।

क) Pastoral

ख) Agrarian

ग) Hunting and Gathering

घ) Industrial

ङ) Post- industrial

A) ख, ग, क, ङ, घ

B) क, ख, ग, ङ,घ

C) ख, क, ग, घ, ङ

D) ग, क, ख, घ, ङ

१०. नेपालको व्यवस्थापिकाले गर्ने कार्य निम्नमध्ये कुन हो?

A) कानूनको व्याख्या गर्ने

B) कानूनको निर्माण गर्ने

C) कानून कार्यान्वयन गर्ने

D) कानूनको लेखाजोखा गर्ने

११. निम्नमध्ये कुन भनाइले दिगो विकासलाई जनाउँछ?

A) भविष्यको पुस्तालाई असर नपुग्ने गरी प्राकृतिक स्रोतको परिचालन

B) प्राकृतिक स्रोतको परिचालनमा आधुनिक प्रविधिको प्रयोग

C) उच्च स्तरको आर्थिक विकास हासिल गर्ने

D) स्वास्थ्य, शिक्षा र आर्थिक विकासको मिश्रित स्वरूप

Next