Open Competition TU Lecturer 2081 Subject Management Part 5

From ICTED-WIKI
Revision as of 03:43, 22 November 2024 by WikiSysop (talk | contribs) (Created page with "'''४४. अनुसन्धान गर्दा तथ्यांकको व्याख्या गर्ने (data interpretation) चरणमा निम्नमध्ये कुन कार्य गर्नु राम्रो हुँदैन ?''' A) तथ्यांकभन्दा बाहिरको निष्कर्ष निकाल्ने कार्य B) समान अध्ययनसँग प्राप्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

४४. अनुसन्धान गर्दा तथ्यांकको व्याख्या गर्ने (data interpretation) चरणमा निम्नमध्ये कुन कार्य गर्नु राम्रो हुँदैन ?

A) तथ्यांकभन्दा बाहिरको निष्कर्ष निकाल्ने कार्य

B) समान अध्ययनसँग प्राप्त तथ्यांकलाई तुलना गर्ने कार्य

C) तथ्यांकको परीक्षण गरी निष्कर्ष निकाल्ने कार्य

D) महत्त्वपूर्ण र गैर-महत्त्वपूर्ण दुवै परिणामहरू (significant and non-significant results) लाई शोध प्रतिवेदनमा समेट्ने कार्य

४५. सर्भ विधि (Survey Method) बाट संकलन गरिएका सूचनाहरू कुन सँग सम्बन्चित हुन्छन्?

A) वर्तमान स्थिति

B) विशिष्ट स्थिति

C) नियन्त्रित स्थिति

D) प्रयोगात्मक स्थिति

४६. कुनै प्राज्ञिक पत्रिका (research journal) को गुणस्तर मूल्यांकन गर्दा तलका मध्ये कुन कुरालाई सबैभन्दा बढी महत्त्व दिइन्छ?

A) प्रकाशनको आवृत्ति (The frequency of publication)

B) प्रभाव कारक (The impact factor)

C) प्रति अंक पृष्ठहरूको संख्या (The number of pages per issue)

D) आवरणको फन्ट र रंग (The font and color of the cover)

४७. तलका मध्ये कुन कार्य सेमिनारमा गरिँदैन?

A) सेमिनारपत्रको प्रस्तुति

B) सेमिनारपत्रमाथि टिप्पणी

C) अन्तः सत्र छलफल

D) पत्रबारे वादविवाद

४८. शैक्षिक अनुसन्धानका लागि निर्माण गरिएको परिकल्पना (hypothesis) कस्तो हुनु पर्छ?

A) द्विअर्थी (Ambiguous)

B) सीमित (Limited)

C) परीक्षणयोग्य (Testable)

D) अपरिभाषित (Undefined)

४९. गुणात्मक अनुसन्धानको मुख्य लक्ष्य कुन हो?

A) अध्ययन पक्षको गहिरो अर्थ अनुभूत गर्नु

B) चरहरूको सार संक्षेप उतार्नु

C) निष्कर्ष सामान्यीकरण गर्नु

D) चरबीचको सम्बन्ध विश्लेषण गर्नु

५०. ICT ले शिक्षा क्षेत्रमा मुख्यतः कस्तो परिवर्तन ल्याएको छ?

A) आवश्यक शिक्षकको संख्या घटाइ दिएको छ

B) अन्तरक्रियात्मक शिक्षाको लागि डिजिटल प्लेटफर्महरू प्रदान गरेको छ

C) शिक्षाको लागत बढाएको छ

D) पाठ्यपुस्तकलाई असान्दर्भिक बनाइ दिएको छ