Open Competition TU Lecturer 2081 Subject Education part 4
३२. नेपालको सन्दर्भमा जाति भन्नाले के बुझिन्छ? A) जाति भन्नाले आदिवासी जनजातिलाई बुझाउँछ B) जातिले ४ जात ३६ वर्ण लाई बुझाउँछ C) जात र जाति भनेको एउटै कुरा हो D) जाति भन्नाले मानिसको एउटा परम्परागत सीस्कृतिक समूहलाई जनाउँछ
३३. शारीरिक वृद्धि र विकासका दृष्टिले कति वर्ष पुगेको व्यक्तिलाई वयस्क (Adult) मान्न सकिन्छ? A) १६
३४. नेपालको सन्दर्भमा विवाहको कारण महिलाहरूको कुन अवस्थाको परिवर्तन व्यापक हुँदैन?
D)
A) थर, ठेगाना, गोत्रमा परिवर्तन
C) आफ्नो शरीरको स्वामित्व परिवर्तन
३५. महाभारतको युद्धमा शिखण्डीको भूमिकालाई कुन रूपमा देखाइएको छ?
A) पुरुष
B) स्त्री
३६. विश्वमा स्रोत साधनले सम्पन्न देशहरू समेत किन गरिबीको चक्रमा फसेका छन्?
A) आन्तरिक द्वन्द्व
B) बाह्य हस्तक्षेप
आर्थिक डकको दायरामा परिवर्तन
D) जातीय र साँस्कृतिक हक परिवर्तन
C) तेस्रो लिङ्गी
D) नपुंसक
कुशासन
३७. मानव अधिकारका दृष्टिले विश्वमा कुन राज्य व्यवस्था उत्कृष्ट मानिन्छ?
बहुदलीय संसदीय प्रजातन्त्र
C) राजतन्त्रात्मक राज्य व्यवस्था
(B) साम्यवादी जनगणतन्त्र
D) भौगोलिक अवस्थिति
D) राष्ट्रपतीय शासन व्यवस्था
३८. हिमालमा हिउँ कम भइ पर्यावरणीय वातावरणमा खलल पार्ने मुख्य तत्त्व कुन हो?
A) Ozone Layer
B) Global Warming
C) Ocean Tide
D) Rays of Sun
39. कुन दिगो विकास लक्ष्य (SDG) ले जलवायु परिवर्तन (Climate Change) लाई विशेष रूपमा सम्बोधन गर्छ?
A) लक्ष्य १३
B) लक्ष्य १४
C) लक्ष्य १५
D) लक्ष्य १६
B) दुई वटा
D त्यस्तो व्यवस्था नै छैन
40. नेपालमा हाल कति वटा विश्वविद्यालयको कुलपति राष्ट्र प्रमुख हुने व्यवस्था छ?
A) एउटा
41. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार प्रस्तावित कसलाई बनाउने नीति लिइएको छ? विश्वविद्यालय तथा उच्च शिक्षा परिषद