Open Competition TU Lecturer 2081 Subject Education part 2

Revision as of 01:58, 22 November 2024 by WikiSysop (talk | contribs) (Created page with "१०. B) भन्न खोजेको कुरो C) भनेको तरिका 11. सञ्चारको महत्त्व के लाई मान्न सकिन्छ? A) व्यवसायको स्थापना C) व्यक्तित्वको विकास A) सुनाइ B) बोलाइ D) सुनेको कुरो आपसी चिनजान D) व्यवसायको सफल सञ्चा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

१०. B) भन्न खोजेको कुरो C) भनेको तरिका

11. सञ्चारको महत्त्व के लाई मान्न सकिन्छ?

A) व्यवसायको स्थापना

C) व्यक्तित्वको विकास

A) सुनाइ

B) बोलाइ

D) सुनेको कुरो

आपसी चिनजान

D) व्यवसायको सफल सञ्चालन

12. सक्रिय सिकाइका लागि कक्षाकोठामा शिक्षकले बढी मात्रामा कुन कार्य गर्नु पर्दछ?

C) पढाइ

D) लेखाइ

13. मानौं, तपाइँको कक्षाकोठामा साधारण विद्यार्थीहरूका साथसाथै श्रवणशक्ति कमजोर भएका विद्यार्थीहरू (Students with hearing disability) पनि रहेछन् भने तपाईं कुन किसिमको सामग्री बढी प्रयोग गर्नुहुन्छ ?

दृश्य सामग्री

D) लिखित सामग्री

A) ब्रेल सामग्री

B) श्रव्य सामग्री

14. अनुसन्धानका उद्देश्यभित्र नपर्ने कुरा कुन हो?

A) नयाँ ज्ञानको खोजी गर्नु

B) वर्तमानमा प्रचलित ज्ञानको पुष्टि गर्नु

तथ्यसँग सम्बन्धित समस्याहरूको निक्र्यौल गर्नु

D) पुरानो सिद्धान्तको पुनरावलोकन गर्नु

15. एउटै घटनाको विवरणको सत्यतथ्य यकिन गर्नका लागि यदि तपाईं विभिन्न विधि, स्रोत र सिद्धान्तहरूको प्रयोग गर्नुहुन्छ भने त्यसलाई तपाईं के भन्नुहुन्छ?

A) विधि अध्ययन (Methodology)

B) त्रिकोणात्मक जाँच (Triangulation).

वास्तविकता अध्ययन (Ontology)'

D) सहभागितामूलक विधि (Participatory approach)

16. कतिपय मानवीय भावनाका कुराहरू (Tacit knowing) लाई शब्दमा व्यक्त गर्न सकिँदैन भनेर मान्ने हो भने अनुसन्धानका लागि तपाईं कुन विधि अपनाउनुहुन्छ?

A) प्रश्नावली विधि

C) औपचारिक अवलोकन विधि

B) अन्तर्वार्ता विधि

सहभागितामूलक अवलोकन विधि

B) सहभागीहरूको दृष्टिकोण

17. सामाजिक अनुसन्धानमा कुन दृष्टिकोणलाई बढी महत्त्वपूर्ण मानिन्छ?

A) वैज्ञानिक दृष्टिकोण ।

C) बाह्य विशेषज्ञहरूको दृष्टिकोण

18. तलका मध्ये आधारभूतवादी (Fundamentalist) दृष्टिकोण कुन हो?

A) मार्क्सवादी (Marxis