Entrance Announcement
MICTE 2080
2080 Magh 07
नेपा. शि. ४११: साधारण नेपाली-१: Difference between revisions
Created page with " ==पाठ्यांशको परिचय== यस पाठ्यांशले नेपाली भाषामा विशिष्ट बोध, अभिव्यक्ति र रचना कौशलको विकास गर्ने लक्ष्य राखेको छ । यस पाठ्यांशमा नेपाली भाषाको परिचय, यसका मानक कथ्य र लेख्य रूपको..." |
No edit summary |
||
Line 136: | Line 136: | ||
</table> | </table> | ||
== | ==प्रायोगिक क्रियाकलाप र शिक्षण प्रविधि == | ||
प्रायोगिक क्रियाकलाप र शिक्षण प्रविधिलाई दुई समूहमा विभाजन गरिएको छ ः पहिलोमा साधारण शिक्षण प्रविधि र दोस्रोमा विशिष्ट शिक्षण प्रविधि । | |||
===४.१ साधारण शिक्षण प्रविधि === | |||
प्रत्येक एकाइमा आवश्यकताअनुसार शिक्षकले सम्बन्धित विषयवस्तुको प्रस्तुति, व्याख्यान, छलफल, प्रश्नोत्तर गराई विद्यार्थीहरूलाई तत्सम्बन्धी अभ्यास गर्न लगाइने छ । | |||
===४.२ विशिष्ट शिक्षण प्रविधि === |
Latest revision as of 05:39, 21 November 2024
पाठ्यांशको परिचय
यस पाठ्यांशले नेपाली भाषामा विशिष्ट बोध, अभिव्यक्ति र रचना कौशलको विकास गर्ने लक्ष्य राखेको छ । यस पाठ्यांशमा नेपाली भाषाको परिचय, यसका मानक कथ्य र लेख्य रूपको स्वरूप र प्रकार्य क्षेत्र, शब्दभण्डार, वाक्यतत्त्वपरक रचना, नेपाली वाङ्मयका विविध क्षेत्रका गद्यांशको पठनबोध, बुँदाटिपोट र संक्षेपीकरणको अभ्यास, व्यावहारिक लेखन तथा सूचना तथ्यको रूपान्तरका साथै निर्धारित साहित्यिक कृतिहरूको पठन, आस्वादन र अभिव्यक्ति क्षमताको विकास गर्ने पाठ्यवस्तु राखिएका छन् ।
साधारण उद्देश्यहरू
यस पाठ्यांशका साधारण उद्देश्यहरू निम्नानुसार रहेका छन् ः
- नेपाली भाषाको स्वरूप, प्रयोगको स्थिति र प्रकार्य क्षेत्रका साथै सन्दर्भपूर्ण वाक्य निर्माणमा सक्षम तुल्याउने,
- निर्धारित गद्यांशबाट विशिष्ट बोध प्रश्नको उत्तर लेखन, बँुदाटिपोट र संक्षेपीकरणको अभ्यासमा दक्ष बनाउने,
- निर्धारित वाक्यकोटिमा आधारित भई स्वतन्त्र र निर्देशित रचना लेख्न सक्षम तुल्याउने,
- व्यावहारिक लेखनको सिप विकासमा दक्ष बनाउने,
- तालिका, चित्राकृति, रेखाचित्र र आरेखका सूचनालाई अनुच्छेदमा रूपान्तरण गर्न सक्ने बनाउने,
- निर्दिष्ट साहित्यिक विधा सरसरती पठन, आस्वादन र प्रतिक्रिया लेखनको अभ्यास गराउने ।
विशिष्ट उद्देश्य र पाठ्यवस्तु
ljlzi6 p2]Zo |
kf7\oj:t' |
|
PsfO Ps M g]kfnL efiffsf] kl/ro, k|of]u / zAbe08f/ -*_ !=! sYo / n]Vo g]kfnL efiff !=@ g]kfnL efiffsf] k|of]uIf]q !=# klxnf] efiffsf ¿kdf g]kfnL efiffsf] k|of]u !=$ bf];|f] efiffsf ¿kdf g]kfnL efiffsf] k|of]u !=% g]kfnL efiffsf ljlzi6 k|sfo{x¿ !=%=! lzIff !=%=@ ;flxTo !=%=# sfg'g !=%=$ ;~rf/ !=%=% k|zf;g !=%=^ 1fglj1fg !=^ g]kfnL zAbe08f/ !=^=! zAb ;|f]t
!=^=@ zAbju{sf] k|of]u / k|:t'lt
!=^=# zAblgdf{0f k|ls|ofsf] k|of]u / k|:t'lt
|
|
PsfO b'O{ M k7gaf]w, a'Fbfl6kf]6, ;ª\If]kLs/0f / jfSotTjk/s /rgf -!^_ @=! k7gaf]w @=!=! g]kfnL jfª\dosf ljljw If]q / ljifo;Fu ;DalGwt ;fdfGo / ljlzi6 af]w k|Zgx¿sf] pQ/ n]vg / k|:t'lt -efiff, ;flxTo, lzIff, e"uf]n, s[lif, cy{jfl0fHo, ;"rgf tyf ;~rf/, dgf]lj1fg, ;dfh, ;+:s[lt, bz{g, lj1fg tyf k|ljlw / :jf:Yo, jftfj/0f, sfg'g, v]ns'b_ @=@ a'Fbf l6kf]6 / ;+If]kLs/0f @=@=! a'Fbfl6kf]6sf] k|of]u / k|:t'lt @=@=@ ;+If]kLs/0fsf] k|of]u / k|:t'lt @=# jfSotTTjk/s /rgf @=#=! lnª\u, jrg, k'?if / cfb/sf cfwf/df :jtGq /rgf @=#=@ lnª\u, jrg, k'?if / cfb/sf cfwf/df jfSofGt/0f |
|
PsfO ltg M Jofjxfl/s n]vg -^_ #=! lgj]bg #=@ ekf{O{ #=# dGh'/Lgfdf #=$ tD;'s #=% hfx]/L #=^ sfof{noLo l6Kk0fL #=& ef}r/ -uf]Zjf/f ef}r/ / a}ª\s ef}r/_ |
|
PsfO rf/ M ;"rgf / tYosf] ¿kfGt/0f -^_ $=! tflnsf tyf lrqfs[lt -j[Qfsf/ tyf :tDefs[lt_ df k|:t't ;"rgf / tYonfO{ cg'R5]bdf ¿kfGt/ $=@ /]vflrq tyf cf/]vdf k|:t't tYo / ;"rgfnfO{ cg'R5]bdf ¿kfGt/ |
प्रायोगिक क्रियाकलाप र शिक्षण प्रविधि
प्रायोगिक क्रियाकलाप र शिक्षण प्रविधिलाई दुई समूहमा विभाजन गरिएको छ ः पहिलोमा साधारण शिक्षण प्रविधि र दोस्रोमा विशिष्ट शिक्षण प्रविधि ।
४.१ साधारण शिक्षण प्रविधि
प्रत्येक एकाइमा आवश्यकताअनुसार शिक्षकले सम्बन्धित विषयवस्तुको प्रस्तुति, व्याख्यान, छलफल, प्रश्नोत्तर गराई विद्यार्थीहरूलाई तत्सम्बन्धी अभ्यास गर्न लगाइने छ ।