Entrance Announcement
MICTE 2080
2080 Magh 07
Open Competition TU Lecturer 2081 Subject Education: Difference between revisions
Created page with "Open Competition TU Lecturer 2081 Subject Education त्रिभुवन विश्वविद्यालय सेवा आयोग उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८१/०८/०३ पत्र प्रथम (खण्ड पहिलो) समय ५० मिनेट ५०*०१=५० अङ्क विषय: अभिक्..." |
No edit summary |
||
| (3 intermediate revisions by the same user not shown) | |||
| Line 1: | Line 1: | ||
Open Competition TU Lecturer 2081 Subject Education | Open Competition TU Lecturer 2081 Subject Education | ||
त्रिभुवन विश्वविद्यालय | त्रिभुवन विश्वविद्यालय | ||
सेवा आयोग | सेवा आयोग | ||
उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा | उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा | ||
२०८१/०८/०३ | २०८१/०८/०३ | ||
पत्र प्रथम (खण्ड पहिलो) | पत्र प्रथम (खण्ड पहिलो) | ||
समय ५० मिनेट | समय ५० मिनेट | ||
५०*०१=५० अङ्क | ५०*०१=५० अङ्क | ||
विषय: अभिक्षमता परीक्षण | विषय: अभिक्षमता परीक्षण | ||
KEY [A] | KEY [A] | ||
पूर्णाङ्ग: ५० | पूर्णाङ्ग: ५० | ||
उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन । | उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन । | ||
१. प्रगतिवादी शिक्षा पद्धतिमा शिक्षकको भूमिका कस्तो हुन्छ? | === वस्तुगत बहुउत्तर === | ||
'''१. प्रगतिवादी शिक्षा पद्धतिमा शिक्षकको भूमिका कस्तो हुन्छ?''' | |||
A) निर्देशन दिनु नभइ सल्लाह दिनु | A) निर्देशन दिनु नभइ सल्लाह दिनु | ||
B) योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु | B) योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु | ||
C) सम्पूर्ण स्रोतको आधिकारिक व्यक्तिका रूपमा काम गर्नु | C) सम्पूर्ण स्रोतको आधिकारिक व्यक्तिका रूपमा काम गर्नु | ||
D) विद्यार्थीबाट आएका विचारको कार्यान्वयन गर्नु | D) विद्यार्थीबाट आएका विचारको कार्यान्वयन गर्नु | ||
२. सिकाइको व्यवहारवादी सिद्धान्तअनुसार तलका मध्ये ठिक कुन हो? | '''२. सिकाइको व्यवहारवादी सिद्धान्तअनुसार तलका मध्ये ठिक कुन हो?''' | ||
A) कक्षाकोठाभित्रको वातावरणमा शिक्षण र सिकाइबीचमा भिन्नता छुट्याउन सकिन्छ | A) कक्षाकोठाभित्रको वातावरणमा शिक्षण र सिकाइबीचमा भिन्नता छुट्याउन सकिन्छ | ||
B) शिक्षण र सिकाइबीचमा कुनै भिन्नता छुट्याउन सकिँदैन | B) शिक्षण र सिकाइबीचमा कुनै भिन्नता छुट्याउन सकिँदैन | ||
C) शैक्षणिक प्रक्रिया (Instructional process) अन्तर्गत शिक्षणका क्रियाकलापहरू (Teaching activities) पर्दछन् तर सिकाइ क्रियाकलापहरू पर्दैनन् | C) शैक्षणिक प्रक्रिया (Instructional process) अन्तर्गत शिक्षणका क्रियाकलापहरू (Teaching activities) पर्दछन् तर सिकाइ क्रियाकलापहरू पर्दैनन् | ||
D) शिक्षण गरेपछि सिकाइ स्वतः हुन्छ | D) शिक्षण गरेपछि सिकाइ स्वतः हुन्छ | ||
३. तलका मध्ये कुन सिद्धान्तले शिक्षण सिकाइ प्रक्रियामा व्यक्तिगत विभिन्नता (Individual differences) लाई जोड दिन्छ? | '''३. तलका मध्ये कुन सिद्धान्तले शिक्षण सिकाइ प्रक्रियामा व्यक्तिगत विभिन्नता (Individual differences) लाई जोड दिन्छ?''' | ||
A) आधुनिकतावादी सिद्धान्त | A) आधुनिकतावादी सिद्धान्त | ||
B) परम्परागत सिद्धान्त | |||
C) प्रगतिवादी सिद्धान्त | C) प्रगतिवादी सिद्धान्त | ||
D) आधारभूतवादी सिद्धान्त | D) आधारभूतवादी सिद्धान्त | ||
४. शिक्षकले विद्यार्थीलाई आफ्नो साथीको रूपमा हेर्नु पर्दछ । शिक्षकमा हुनुपर्ने यस्तो गुण कुन किसिमको हो? | '''४. शिक्षकले विद्यार्थीलाई आफ्नो साथीको रूपमा हेर्नु पर्दछ । शिक्षकमा हुनुपर्ने यस्तो गुण कुन किसिमको हो?''' | ||
A) व्यक्तिगत गुण | A) व्यक्तिगत गुण | ||
B) सामाजिक गुण | B) सामाजिक गुण | ||
C) पेशागत गुण | C) पेशागत गुण | ||
D) मानवीय गुण | D) मानवीय गुण | ||
५. विद्यार्थीको प्रगतिको लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ? | '''५. विद्यार्थीको प्रगतिको लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ?''' | ||
A) मापन (Measurement) | A) मापन (Measurement) | ||
B) परीक्षण (Testing) | B) परीक्षण (Testing) | ||
C) मूल्यांकन (Evaluation) | C) मूल्यांकन (Evaluation) | ||
D) एसेस्मेन्ट (Assessment) | D) एसेस्मेन्ट (Assessment) | ||
'''६. मूल्यांकनले तलका मध्ये कुनलाई सहयोग गर्दैन ?''' | |||
A) सुधार गर्ने क्षेत्र पहिचान | |||
B) कार्यक्रमको गुणस्तर मूल्यांकन | |||
C) विद्यार्थीहरूलाई सरसल्लाह | |||
D) पाठ्यक्रम र पाठ्यवस्तु संशोधन | |||
'''७. साधारण हिसाब गर्दा (in a normal calculation) ८० प्रतिशत प्राप्तांकलाई ४.० स्केलमा लैजाँदा कति स्तरीकृत अंक (grade point) आउँछ?''' | |||
A) ३.१ | |||
B) ३.२ | |||
C) ३.६ | |||
D) ३.७ | |||
'''८. सूक्ष्मशिक्षण (Microteaching) किन गरिन्छ?''' | |||
A) आफ्नो शिक्षण योजना पूरा गर्न | |||
B) आफ्नो शिक्षण कला प्रदर्शन गर्न | |||
C आफ्नो शिक्षण सीप बढाउन | |||
D) विद्यार्थीको ज्ञान र सिकाइ बढाउन | |||
[[Open Competition TU Lecturer 2081 Subject Education part 2|Next part]] | |||
[[Category:TUSC]] | |||
[[Category:Education]] | |||
[[Category:2081]] | |||
Latest revision as of 04:06, 26 November 2024
Open Competition TU Lecturer 2081 Subject Education
त्रिभुवन विश्वविद्यालय
सेवा आयोग
उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०८१/०८/०३
पत्र प्रथम (खण्ड पहिलो)
समय ५० मिनेट
५०*०१=५० अङ्क
विषय: अभिक्षमता परीक्षण
KEY [A]
पूर्णाङ्ग: ५०
उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।
वस्तुगत बहुउत्तर
१. प्रगतिवादी शिक्षा पद्धतिमा शिक्षकको भूमिका कस्तो हुन्छ?
A) निर्देशन दिनु नभइ सल्लाह दिनु
B) योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु
C) सम्पूर्ण स्रोतको आधिकारिक व्यक्तिका रूपमा काम गर्नु
D) विद्यार्थीबाट आएका विचारको कार्यान्वयन गर्नु
२. सिकाइको व्यवहारवादी सिद्धान्तअनुसार तलका मध्ये ठिक कुन हो?
A) कक्षाकोठाभित्रको वातावरणमा शिक्षण र सिकाइबीचमा भिन्नता छुट्याउन सकिन्छ
B) शिक्षण र सिकाइबीचमा कुनै भिन्नता छुट्याउन सकिँदैन
C) शैक्षणिक प्रक्रिया (Instructional process) अन्तर्गत शिक्षणका क्रियाकलापहरू (Teaching activities) पर्दछन् तर सिकाइ क्रियाकलापहरू पर्दैनन्
D) शिक्षण गरेपछि सिकाइ स्वतः हुन्छ
३. तलका मध्ये कुन सिद्धान्तले शिक्षण सिकाइ प्रक्रियामा व्यक्तिगत विभिन्नता (Individual differences) लाई जोड दिन्छ?
A) आधुनिकतावादी सिद्धान्त
B) परम्परागत सिद्धान्त
C) प्रगतिवादी सिद्धान्त
D) आधारभूतवादी सिद्धान्त
४. शिक्षकले विद्यार्थीलाई आफ्नो साथीको रूपमा हेर्नु पर्दछ । शिक्षकमा हुनुपर्ने यस्तो गुण कुन किसिमको हो?
A) व्यक्तिगत गुण
B) सामाजिक गुण
C) पेशागत गुण
D) मानवीय गुण
५. विद्यार्थीको प्रगतिको लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ?
A) मापन (Measurement)
B) परीक्षण (Testing)
C) मूल्यांकन (Evaluation)
D) एसेस्मेन्ट (Assessment)
६. मूल्यांकनले तलका मध्ये कुनलाई सहयोग गर्दैन ?
A) सुधार गर्ने क्षेत्र पहिचान
B) कार्यक्रमको गुणस्तर मूल्यांकन
C) विद्यार्थीहरूलाई सरसल्लाह
D) पाठ्यक्रम र पाठ्यवस्तु संशोधन
७. साधारण हिसाब गर्दा (in a normal calculation) ८० प्रतिशत प्राप्तांकलाई ४.० स्केलमा लैजाँदा कति स्तरीकृत अंक (grade point) आउँछ?
A) ३.१
B) ३.२
C) ३.६
D) ३.७
८. सूक्ष्मशिक्षण (Microteaching) किन गरिन्छ?
A) आफ्नो शिक्षण योजना पूरा गर्न
B) आफ्नो शिक्षण कला प्रदर्शन गर्न
C आफ्नो शिक्षण सीप बढाउन
D) विद्यार्थीको ज्ञान र सिकाइ बढाउन